विदेश

भारतमा कोरोना भाइरस संक्रमित संख्या नौ लाख नाघ्यो

नयाँ दिल्ली ।  भारत कोरोना भाइरसको संक्रमतिको संख्या ९ लाख नाघेको छ । गत २४ घण्टामा २८ हजार ४९८ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ९ लाख ६ हजार ७५२...