विदेश

कुखुराको मासुमा पनि देखियो कोरोना संक्रमण

काठमाडौं । कोरोना संक्रमणबाट विश्व नै आक्रान्त भैरहेको बेलामा चीनबाट अर्को दुःखद् खबर बाहिर आएको छ । हालै चीनमा कुखुराको मासुमा पनि कोरोना भाइरस देखिएको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन्...