विदेश

भारतमा भेटिए अहिलेसम्मकै धेरै कोरोना संक्रमित

नयाँ दिल्ली । भारतमा कोरोना भाइरस थप आक्रमक भएको छ । बुधबारका दिन भारतमा आजसम्मकै उच्च संक्रमण देखिएको हो ।बुधबारको तथ्यांक अनुसार, भारतमा एकैदिन ८३ हजार ८६० जनामा संक्रमण देखिएको...