अर्थजगत

राष्ट्र बैंकद्वारा विदेशी मुद्राको दर निर्धारण: कुवेती दिनार ५०० रुपैयाँ माथि, डलरको भाउ कति?

युरोपियन युरोको मूल्यमा पनि केही चाप देखिएको छ, जसको खरिददर १७९ रुपैयाँ र बिक्रीदर १७९ रुपैयाँ ७१ पैसा कायम भएको छ। बेलायती पाउण्ड स्ट्रलिङको खरिददर २०६ रुपैयाँ ६० पैसा रहँदा...