अर्थजगत

दोहोरो अंकले घट्यो सेयर बजार

काठमाडौँ । साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार २१.६३ अंकले घटेको सेयर बजार २७१४.८५ बिन्दुमा झरेर रोकिएको छ । ...