अर्थजगत

सेयर बजारमा उछाल, कारोबार रकम १४ अर्बमाथि

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा उछाल आएको छ । आज नेप्से परिसूचक ७५ दशमलव २४ अङ्कले बढेर २८९० दशमलव २८ को विन्दुमा पुगेको छ । ...