अर्थजगत

विदेशी मुद्राको भाउ सार्वजनिक: अमेरिकी डलर १५२ रुपैयाँ नाघ्यो

युरोपियन युरोको मूल्यमा पनि वृद्धि देखिएको छ। आजका लागि युरो एकको खरिददर १७७ रुपैयाँ २९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९९ पैसा तोकिएको छ। युके पाउण्ड स्ट्रलिङको खरिददर २०४ रुपैयाँ...