अर्थजगत

सुनचाँदी बजार: सुन तोलामा ८०० रुपैयाँले बढ्दा चाँदी भने २० रुपैयाँले सस्तियो

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको नयाँ मूल्यसूची अनुसार आजका लागि छापावाल सुनको भाउ प्रतितोला दुई लाख ९४ हजार आठ सय रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो दिन आइतबार सुन प्रतितोला...

ताजा समाचार