अर्थजगत

सेयर बजारमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचक १५ दशमलव ५७ अङ्कले घटेर २६७७ दशमलव ५५ को विन्दुमा पुगेको छ ।