विद्यालय

विद्यार्थीले गरे विद्यालयमा तोडफोड र आगजनी

रौतहट । जिल्ला सदरमुकाम गौरको एक विद्यालयले शुल्क उठाएको आरोपमा विद्यार्थीले विद्यालयमा तोडफोड तथा आगजनी गरेका छन् । जुद्ध उच्च माविका विद्यार्थीले विद्यालयमा तोडफोड गरेका हुन् । ...