बार

पाँचौँ चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने तयारीमा नेपाल बार

काठमाडौं । नेपाल बार एसोसिएसनले पाँचौँ चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग्दै एक महिनादेखि आन्दोलनरत बारले भोलि बारको कार्यसमिति बैठक बसेर थप आन्दोलनका...

ताजा समाचार