निर्वाचन आयोग

दल त्याग गरेपछि दुई उपाध्यक्षसहित १० जनप्रतिनिधिको पद चट्

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ (१) र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम दल त्याग गरेको पुष्टि भएपछि आयोगले उनीहरूको पद रिक्त भएको निर्णय सुनाएको हो।

धेरै पढिएको