प्रतिवेदनमा ती जनप्रतिनिधिहरूको अभिव्यक्ति र गतिविधिका कारण प्रदर्शनकारीहरू आक्रोशित वा उत्तेजित भएका हुन् या होइनन्, सार्वजनिक शान्ति र देशको समग्र सुव्यवस्थामा त्यसले कस्तो असर पुर्यायो तथा कुनै प्रकारको दुरुत्साहन भएको...
प्रधान कार्यालयले आज एक सार्वजनिक सूचनामार्फत गैरहाजिर प्रहरी सहायक निरीक्षक, प्रहरी जवान र प्रहरी कार्यालय सहयोगीको नाम, ठेगाना, गैरहाजिर भएको मिति लगायतको विवरण सार्वजनिक गर्दै...
निषेधित क्षेत्र प्रवेश गर्न खोजेका कारण प्रहरीले उनीहरुलाई अनामनगरको भाटभटेनीसम्म हटाएको थियो । ...
नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत गठन गरिएको जनपरिचालन समितिको पहिलो बैठकलाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले देशमा अराजकता फैलाउने गतिविधिलाई सरकारले नै संरक्षण र...
त्यस्तै भाद्र २४ गते जने-जीका नाममा भएको आगजनी र तोडफोडमा संलग्नलाई समेत कारवाही गर्नुपर्ने उनीहरुले माग गरेका छन्। जेन-जी २.० समूहका प्रवक्ता अविन लिम्वूले गृहमन्त्रीको...
पक्राउ परेका पाण्डे पृथ्वीचोकमा रहेको सहिद लखन थापाको शालिक फुटाउनेदेखि व्यवसायी विन्दु थापाको घरमा आगो लगाउनेसम्मको भूमिकामा सहभागी भएको आरोप छ । प्रहरीले उनलाई आज...
नेता तामाङले प्रत्यक्ष निर्वाचित कार्यकारीको निमित्त गोलमेच सम्मेलन गरेर संसद् व्यूँत्याएर त्यसपछि संविधान संशोधन गर्नुपर्ने धारणा राखे । उनले त्यसको निमित्त माओवादी केन्द्र तयार रहेको...
चौबीस वर्षीय थुक्तेन काठमाडौंको तीनचुलीमा बस्दै आएका थिए । नारायणथान गुम्बामा लामा ज्ञानको अध्ययन सकाएर एक वर्ष अगाडिदेखि तीनचुलीमा भतिजासँगै बस्दै आए पनि आन्दोलन भएको...
प्रहरीले पछिल्लो समय आन्दोलनका नाममा प्रहरी चौकी जलाउने, हतियार लुट्ने तथा कार्यालयमा आगजनी गर्नेहरूलाई कानुनी दायरामा ल्याइरहेका बेला मन्त्री अर्यालको हस्तक्षेप सार्वजनिक भएको हो। ...
‘केही व्यक्ति वा समूहले यस्ता ध्वंसात्मक क्रियाकलापमा माओवादी कार्यकर्ताको संलग्नता भनि गरिएको प्रचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता आधारहीन हल्ला फैलाएर हाम्रो पार्टी...