खेलकुद

साग महिला फुटबल : सावित्राको ह्याट्रिक संगै नेपाल फाइनलमा प्रवेश

काठमाडौं : नेपाली फुटबल टोली १३ औं दक्षिण एसियाली खेलकुद (साग) को महिला फुटबलको फाइनलमा पुगेको छ । लगातार दोस्रो खेल जित्ने क्रममा बिहीबार माल्दिभ्सलाई ३–० ले हराएपछि नेपाल लगातार...