काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुद (साग) को महिला भलिबलमा नेपालले सुखद सुरुवात गरेको छ ।बुधबार भएको पहिलो खेलमा नेपाली महिला टिमले बंगलादेश टिमलाई ३–० ले पराजित गरेको हो ।...
टोटनह्यामले प्रशिक्षक माउरिसियो पोचिटिनोलाई बर्खास्त गरेको छ। विगत ५ वर्षयता निरन्तर टोटनह्यामको प्रशिक्षक रहेका पोचिटिनो जारी सिजनको खराब प्रदर्शनका कारण बर्खास्तीमा परेका हुन्। ४७ वर्षिय...
काठमाडौं : फिफा विश्वकप एसियाली छनोट प्रतियोगिता अन्तर्गत कुवेतविरुद्ध नेपालको खेल आज (मंगलबार) हुँदैछ । भुटानको चाङ्लिमिथाङ मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने...
काठमाडौ : नेपाली राष्ट्रिय क्रिकेट टिमका ७ खेलाडी सिजन २०२० को पाकिस्तान सुपर लिग (पिएसएल) टी–२० फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको ड्राफ्टमा समावेश भएका छन् । ड्राफ्टमा...
काठमाडौं : युनिसेफको आयोजनामा कीर्तिपुरमा भएको खेलमा सचिन तेन्दुलकरको टिमले विनोद दासको टिमलाई हराएको छ । ४५ रनको विजयी लक्ष्य पछ्याएको सचिनको टोलीले विनोदको टिमलाई...
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)ले विमल घर्तीमगर र अञ्जन विष्टसहित चार खेलाडीलाई राष्ट्रिय फुटबल टिमबाट हटाएको छ । अनुशासन उल्लंघन गरेका उनीहरुलाई तत्काल...
काठमाडौं : नेपालले एभीसी एसियन सिनियर महिला सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । बिहीबार भएको फाइनलमा माल्दिभ्सलाई ३–० ले हराउँदै नेपाल च्याम्पियन बनेको...
काठमाडौं : नेपाली महिला भलिबल ऐतिहासिक उपलब्धि नजिक पुगेको छ । बंगलादेशको राजधानी ढाकामा भइरहेको एभीसी सेन्ट्रल जोन महिला भलिबलको उपाधि नजिक पुगेको हो ।...
बङ्गलादेशको राजधानी ढाकामा भइरहेको प्रथम एशियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपमा नेपालले लगातार तेस्रो खेलमा जित हात पारेको छ। बङ्गलादेशलाई उस्कै घरमा हराएको छ ।...
काठमाडौं : कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरण छनोटअन्तर्गत नेपाल र कुवेतबीचको खेल भूटानमा हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले एन्फाले...
पोर्तुगाली स्टार खेलाडी रोनाल्डोको फिटनेसमाथि प्रश्न उठाईएको छ । इटालियन म्यानेजर क्यापेलो भनेकि उनको शारीरिक क्षमताहरू कमि आइसकेको छ । जुभेन्टसका पूर्व खेलाडी र म्यानेजर...
काठमाण्डौ : आउँदो दक्षिण एसियाली खेलकुदमा सहभागिता जनाउने नेपाली महिला फुटबल टोलीको घोषणा भएको छ । प्रतियोगिता सुरु हुने तीन साताको समय बाँकी रहेको अवस्थामा...
काठमाडौं : नेपाल भ्रमणमा रहेको इंग्ल्याण्डको मेरिलबोन क्रिकेट क्लब एमसीसीले टि–२० खेलमा पनि फराकिलो जित हात पारेको छ । यू–१९ र सिनियर खेलाडी सम्मेलित नेपाली...
काठमाडौं : दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले १४ औं संस्करणको दक्षिण एसियाली खेलकुद (साग) पाकिस्तानमा गर्ने प्रस्ताव गरेको छ । नेपालमा आयोजना हुने १३ औं...
एजेन्सी फ्रान्सका स्टार स्टाईकर अम्बप्पे अहिले रियल मद्रिड जाने भने कुराले युरोपको फुटबल जगतमा अनेक आकलन हुन थालेको । रियलका म्यानेजर जिनेदिन जिदानले भने अम्बप्पेले...