खेलकुद

१३ औं साग अन्तर्गत ट्रायथोलनमा नेपालले  थप्यो रजत

पोखरा : नेपालले १३ औं दक्षिण एसियाली खेलकुद ९साग० अन्तर्गत ट्रायथोलनको मिक्स टिमले रिलेमा रजत पदक जितेको छ । बुधबार सोनी गुरुङ, दिपेश चौधरी, केशरी थापा मगर र बसन्त थारुको...