खेलकुद

१३ औं साग : नेपाललाई पहिलो पदक

काठमाडौं : नेपाली खेलाडी चन्चला दनुवारले कराँतेको महिला एकल काँतातर्फ रजत जित्दै नेपाललाई १३ अौं दक्षिण एसियाली खेलकुदमा पहिलो पदक दिलाएकी छिन् । सातदोबाटोस्थित कराँते हलमा सोमबार भएको प्रतिस्पर्धामा चन्चला...