खेलकुद

बराबरीका बाबजुत पनि बार्सिलोना शीर्ष स्थानमा कायमै

एजेन्सी : स्पानिस ला लिगाअन्तर्गत गएराति १९ औं चरणका खेलहरु भएका छन् । जस अन्तर्गत चार खेलहरु भएको थियो । जसमा रियल मड्रिड, एट्लेटिको मड्रिड र भ्यालेन्सियाले जित हात पार्दा...