प्रिमियर लिग–२०२० को खेल तालिका सार्वजनिक

प्रिमियर लिग–२०२० को खेल तालिका सार्वजनिक

काठमाण्डौ : सीमित ओभरको क्रिकेटको महाकुम्भ इण्डियन प्रिमियर लिग ९आईपीएल० अन्तर्गत १३औँ संस्करणको खेल तालिका सार्वजनिक भएको छ ।

अहिले लिग चरणको खेल तालिका सार्वजनिक भएको हो । नकआउट चरणको खेल तालिका पछि सार्वजनिक गर्ने भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले जनाएको छ । आउँदो मार्च २९ बाट सुरु हुने प्रतियोगिताको फाइनल खेल भने मे २४ मा हुनेछ ।