इस्पानियोल क्लबका ६ जना खेलाडी भाइरसबाट संक्रमित

इस्पानियोल  क्लबका ६ जना खेलाडी भाइरसबाट संक्रमित

एजेन्सी: स्पेनको इस्पानियोल क्लबका ६ जना खेलाडी सहित कोचिङ स्टाफ कोरोना भाइरसबाट संक्रमित भएका छन् । केही समय अगाडि भ्यालेनसियाका ३५ प्रतिशत खेलाडीहरुमा भाइरसबाट संक्रमित भएको खबर मिडियाद्धारा बाहिरएको थियो ।

श्रोतका अनुसार भ्यालेनसियाका मुख्य ६ जना खेलाडीहरुमा उपचार भइराखेको रिपोर्र्टमा उल्लेख छ ।त्यस्तै केही खेलाडीहरु घरमा नै आइसोलेशनमा छन् भने केही हस्पिटलमा उपचार गराइरहेका छन् साथै इस्पोनियोलले मार्च १३ देखि क्लबका सबै काम स्थगित गरेको छ ।