खेलकुद

विश्वकप फुटबल: स्वीडेनमाथि डच टोलीको सानदार जित, समूह 'एफ' को शीर्ष स्थानमा नेदरल्यान्ड्स

खेलको सुरुवातदेखि नै आक्रामक रणनीति अपनाएको नेदरल्यान्ड्सका लागि यसै खेलबाट पहिलो पटक सुरुआती ११ मा परेका सण्डरल्यान्डका २४ वर्षीय स्ट्राइकर ब्रायन ब्रोबी नायक बने । उनले खेलको पाँचौँ र १७...