खेलकुद

फिफा विश्वकप २०२६: नकआउट चरणको पूर्ण तालिका सार्वजनिक, कुन टिमको भिडन्त कहिले र कहाँ?

विश्वकपको नकआउट यात्रा अन्तर्गत असार १४ गते आइतबार र असार १५ गते सोमबार विभिन्न रोमाञ्चक खेलहरू हुँदैछन्. जसअनुसार दक्षिण अफ्रिका र क्यानडाबीचको खेल असार १४ गते राति ११:४५ बजे अमेरिकाको...