अतिरिक्त समयको १०२ औँ मिनेटमा जर्मनीका जोनाथन ताहले बललाई जाली चुमाएका थिए, तर विपक्षी खेलाडीमाथि फल भएको भन्दै भिडियो असिस्टेन्ट रेफ्रीले उक्त गोललाई मान्यता दिएन। ...
पहिलो हाफमा २–० ले पछि परेको जोर्डनले दोस्रो हाफमा केही सुधारिएको प्रदर्शन गर्यो। खेलको ५५औं मिनेटमा जोर्डनका स्टार खेलाडी मुसा अल-तमारीले एक गोल फर्काउँदै आफ्नो...
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा इंग्ल्यान्डले आफ्नो रणनीतिक दबाब बढाएको थियो। इंग्ल्यान्डले खेलको ६२औं मिनेटमा पहिलो अग्रता लियो, जसमा युवा...
खेल सकिन सात मिनेट बाँकी छँदा भ्लासिचले हेडिङमार्फत गोल गरेपछि क्रोएसिया समूहको उपविजेता बन्दै नकआउट चरणमा पुग्न सफल भयो । यसै समूहको अर्को खेलमा पनामालाई...
शनिबार बिहान मेक्सिकोको ग्वाडालाहारास्थित एस्टाडियो रङ्गशालामा सम्पन्न रोमान्चक खेलमा स्पेनले पहिलो हाफमा गरेको एकमात्र गोलको मद्दतले बहुमूल्य तीन अंक हात पारेको हो। ...
खेलको १३औँ मिनेटमा इराकका डिफेन्डर रेबिन सुलाकाले सिधै रातो कार्ड खाँदै मैदान छाड्नुपरेपछि इराक १० खेलाडीमा सीमित भएको थियो, जसको फाइदा सेनेगलले भरपूर उठायो ।
लगत्तै २१औँ मिनेटमा नर्वेका थेलो आसगार्डले एक गोल फर्काएर खेलमा फर्कने प्रयास गरे पनि ३२औँ मिनेटमा डेम्बेलेले पुनः गोल गर्दै आफ्नो ह्याट्रिक मात्र पूरा गरेनन्,...
यस वर्षको अफ्रिका कप अफ नेसन्सको टोलीमा स्थान बनाउन नसकेका पूर्व आर्सनल फरवार्ड पेपेले खेलको ६५ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित...
खेलको नवौँ मिनेटमा इक्वेडरका निल्सन एङ्गुलोले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। त्यसपछि दोस्रो हाफको ७७ औँ मिनेटमा लियोगोन्जालो प्लाटाले निर्णायक गोल गरेपछि इक्वेडरले जर्मनीमाथि...
ब्राजिललाई सानदार जित दिलाउने क्रममा स्टार स्ट्राइकर विनीसियस जुनियरले दुई तथा माथिअस कुन्हाले एक गोल गरे। खेल सुरु भएको सातौँ मिनेटमै विनीसियस जुनियरले उत्कृष्ट गोल...
यसअघि प्रतियोगिताको आफ्नो पहिलो खेलमा इङ्ग्ल्याण्डले क्रोएसियालाई ४-२ को फराकिलो गोलअन्तरले हराएको थियो भने घानाले पानामामाथि १-० को कठिन जित दर्ता गर्दै सुखद सुरुवात गरेका...
यसअघि आफ्नो पहिलो खेलमा कङ्गोसँग बराबरी खेल्दै अंक बाँडेको पोर्चुगल यो जितसँगै चार अंक बटुलेर समूह ‘के’ को शीर्ष स्थानमा उक्लिएको छ। लगातार दोस्रो हार...
लगातार दुई खेलमा पराजय भोगेका सेनेगल र इराक भने अंकविहीन बन्दै प्रतियोगिताबाट बाहिरिने पक्का भएको छ । आजै बिहान फिलाडेल्फिया स्टेडियममा सम्पन्न यसै समूहको अर्को...
अमेरिकाको डालासस्थित स्टेडियममा भएको उक्त खेलमा अर्जेन्टिनाले सुरुदेखि नै खेललाई आफ्नो नियन्त्रणमा राखेको थियो। खेलको ३८औँ मिनेटमा कप्तान लियोनल मेस्सीले आकर्षक गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती...
खेलको सुरुवाती समयदेखि नै उरुग्वेलाई दबाबमा राखेको केप भर्डेले २१ औं मिनेटमा अग्रता लिएको थियो. टोलीका लागि केभिन पिनाले उत्कृष्ट फ्रिकिकमार्फत गोल गर्दै सुरुवाती सफलता...