समाज

बुटवलमा कारको ठक्करबाट एक युवतीको मृत्यु

बुटवल : बुटवलमा सवारी दुर्घटनामा परी एक युवतीको मृत्यु भएको छ । बुधबार राति करिब साढे १० बजे बुटवल उपमहानगरपालिका वडा नम्बर १० बेसक्याम्प चोकमा कारले स्कुटरलाई ठक्कर दिदाँ बुटवल...

  • म्याग्दीमा ठेकेदारले ज्याला नदिएपछि मजदुरहरु आन्दोलित

    म्याग्दी : म्याग्दीको कालीगण्डकी करिडोर सडकअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाका मजदुरहरु ठेकेदारले ज्याला नदिएपछि आन्दोलित भएका छन् । म्याग्दीको राहुघाटदेखि नारच्याङ पुल खण्डको सडक स्तरोन्नतिको जिम्मा...

  • उदयपुरमा लागुऔषधसहित तीन जना पक्राउ

    उदयपुर : उदयपुरमा लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। विशेष सुचनाको आधारमा त्रियुगा नगरपालिका वडा नम्बर ११ इमाटोल स्थित स्थानीय लोकबहादुर राईको घरमा गएर...

  • श्रेष्ठ दम्पतीको हत्या गर्ने अभियुक्त २८ दिन पछि पक्राउ

    काठमाडौ : काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८ तल्लो हटियामा श्रेष्ठ दम्पतीको हत्या भएको करिब दुई महिनापछि प्रहरीले अभियुक्तलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ । प्रहरीले बुधबार...

  • दाङमा धम्क्याएर रकम असुल्ने पेस्तालसहित एक जना पक्राउ

    दाङ : दाङमा धम्की दिँदै रकम असुल्ने रोल्पाका राजकुमार दमाईलाई दाङ प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ। रोल्पाको परिर्वतन गाउँपालिका–५ राङकोटका ३५ बर्षीय दमाईले एकसाता अघि...

  • जानकी मन्दिर परिसरमा नेपाल भ्रमण वर्ष २०२०

    जनकपुर : हिजो देखी अंग्रेजी नयाँ वर्ष सुरु भएको छ । जसमा नेपालले भ्रमण वर्ष २०२० को दशरथ रङ्गशालामा विशेष कार्यक्रमका बिच औपचारिक रुपमा उद्घाटन...

  • शनिबारदेखी पानीचरा गन्‍न ३०० जनाको टोली खटिँदै

    काठमाडौं : नेपालको सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक चराको विवरण र अवस्था पत्ता लगाउन एवं सङ्ख्याको अध्यावधि गर्न शनिबारदेखि जलपन्छीको गणना गरिँने भएको छ...

  • यस्तो भयो भ्रमण वर्ष २०२० को उद्घाटन

    काठमाडौं : बीस लाख पर्यटक भित्र्याउने उद्देश्यसाथ शुरु भएको नेपाल भ्रमण वर्षको दशरथ रङ्गशालामा आज औपचारिक रुपमा उद्घाटन गरिएको छ । दिउँसो चार बजेदेखि रङ्गशालामा...

  • पर्सामा आगो ताप्दा जलेर गम्भीर घाइते एक जनाको मृत्यु

    पर्सा : पर्सामा शीतलहर र जाडोको कारण आगो ताप्ने क्रममा एकजनाको मृत्यु भएको छ। मृत्यु हुने जिराभवानी गाउँपालिका १ भवानीपुरकी २६ वर्षीय शान्ति देवी रहेकी...

  • फितामा बेरिएर सिमेन्ट उद्योगमा एक मजदुरको मृत्यु

    हेटौँडा : हेटौँडा उपमहानगरपालिका १६ हटियामा रहेको शिवम् सिमेन्ट उद्योगमा एक मजदुरको मृत्यु भएको छ। मेसिसनको फितामा बेरिँदा कैलाली मसुरिया ८ घर भएका ३५ वर्षीय...

  • नयाँ वर्षको पहिलो दिन नेपालमा पन्ध्र सय शिशु जन्मिँदै

    काठमाडौं : अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिनमा बुधबार नेपालभर एक हजार ५६७ शिशु जन्मिने अनुमान गरिएको छ। नेपाली नयाँ शिशुहरुको हिस्सा संसारभर नयाँ वर्षको दिनमा...

  • पोखरामा बसले जीप र मोटरसाइकललाइ ठक्कर दिदाँ , दुई चालकको मृत्यु

    कास्की : पोखरामा सवारी दुर्घट्ना हुँदा दुई जनाको ज्यान गएको छ। मंगलबार राति पौने तीन बजेतिर पोखराको पृथ्वीचोकबाट चाउथे तर्फ जाँदै गर्दा एकआपसमा ठोक्किएका मोटरसाइकल...

  • बिभिन्न कार्यक्रम गरी ‘ढाकाटोपी दिवस’मनाईदै

    काठमाडौं : विगतका वर्षमा जस्तै यसपटक पनि अंग्रेजी नयाँ वर्षको पहिलो दिन ‘नेपाली ढाकाटोपी दिवस’ मनाइएको छ ।‘भ्रमण वर्षको बहार, नेपाली टोपी उपहार भन्ने मुल...

  • झापामा वडाध्यक्षको मृत्यु

    झापा : झापाको बिर्तामोड नगरपालिका–७ का वडाध्यक्ष गङ्गाबहादुर भट्टराईको निधन भएको छ। दुई वर्षअघिदेखि क्यान्सर रोगबाट पीडित ६३ वर्षीय भट्टराईको मङ्गलबार साँझ विर्तामोडस्थित बिएण्डसी हस्पिटलमा...

  • सुर्खेतको एनसेल टावर फेदमा शंकास्पद बस्तु फेला

    सुर्खेत : कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ पिपिरा चोकमा रहेको एनसेल टावरको फेदमा शंकास्पद बस्तु फेला परेको छ। सुर्खेत प्रहरीका अनुसार बुधवार...

  • बारामा एनसेल टावरमा आगजनी हुदाँ लाखौँको क्षति

    कलैया : बाराको जितपुर सिमरा उपमहानगरपालिका(१६ पिलुवास्थित एनसेल टावरमा आगजनी भएको छ । गएराति करिब सवा १० बजेतिर अज्ञात समूहले टावरमा आगजनी गरेको हो ।...

  • चिनियाँ टोलीद्धारा रसुवागढी नाका जोड्ने सुरुङमार्गको अध्ययन सुरु

    काठमाडौं : काठमाडौंलाई चीनको नाका रसुवागढीसँग जोड्ने गरी सुरुङमार्गको प्रारम्भिक अध्ययन सुरु भएको छ । चीनबाट सुरुङमार्ग विज्ञसहितको प्राविधिक टोली नेपाल आएर अध्ययन थालेको हो...