जानकी मन्दिर परिसरमा नेपाल भ्रमण वर्ष २०२०

जानकी मन्दिर परिसरमा नेपाल भ्रमण वर्ष २०२०

जनकपुर : हिजो देखी अंग्रेजी नयाँ वर्ष सुरु भएको छ । जसमा नेपालले भ्रमण वर्ष २०२० को दशरथ रङ्गशालामा विशेष कार्यक्रमका बिच औपचारिक रुपमा उद्घाटन गरिएको थियो । नेपालका बिभिन स्थानहरुबाट निकैनि भव्य रुपामा स्वागत गरिएको थियो ।

जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा नेपाल भ्रमण वर्ष २०२० का विभिन्न चित्र, झण्डासहित दिप प्रज्ज्वलन गरी मनाइएको थियो । तस्वीर ः अजयकुमार साह, रासस