समाज

नेपालका लागि भारतीय राजदूत पुरीको तीनवर्षे कार्यकाल सकियो,पुस १५ मा स्वदेश फिर्ता हुने

काठमाडौं : नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीले तीनवर्षे कार्यकाल पूरा गरेका छन् । उनी पुस १५ मा स्वदेश फिर्ता हुने छन् । मंगलबार काठमाडौंस्थित भारतीय दूतावासले उनको बिदाइ...