गुल्मी : गुल्मीको गुल्मीदरबार गाउँपालिकामा विदेशबाट आएका नागरिकको घरमा रातो झण्डा राखिने भएको छ । प्रत्येक वडामा रहेका महिला स्वास्थ्य स्वयम्सेविका तथा सम्बन्धित वडाका जनप्रतिनिधिमार्फत सोमबारदेखि रातो झण्डा राख्न लागिएको...
काठमाडौँ :भाइरसको सङ्क्रमणबाट बच्न छ दिनदेखि गरिएको लकडाउनका कारण पशुपति क्षेत्रमा भोकभोकै बस्ने मानिस भेटिएपछि आजदेखि सुमार्गी भवनमा निःशुल्क भोजन सेवा शुरु भएको छ ।...
काठमाडौँ : काठमाडौँ महानगरपालिका–१६ एकलटारमा बस्दै आएका पाँच विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको छ । न्यूरोडमा व्यवसाय गर्दै आउनुभएका विवेक शर्माले आज नागार्जुन एकलटार पुगेर...
काठमाडौँ : काठमाडौँ महानगरपालिकाले केही दिन फोहर उठ्न समस्या भए पनि अहिले नियमित फोहर व्यवस्थापनको काम भइरहेको जनाएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले रासससँग...
पोखरा : लकडाउनका कारण पोखरामा रोकिएका १४८ पर्यटक आज बसमार्फत काठमाडौँं पठाइएको छ । लकडाउनसँगै होटेल तथा रेष्टुरेन्ट बन्द भएपछि समस्यामा परेका विदेशी पर्यटकलाई काठमाडाँैंसम्म...
पोखरा : कोभिड–१९ को सम्भावित सङ्क्रमण रोक्न सरकारले घोषणा गरेको लकडाउन अवज्ञा गर्ने २०० जना पोखरा रङ्गशालामा थुनिएका छन् । सङ्क्रमणमा लकडाउन आदेशको अवज्ञा गरी...
तनहुँ: तनहुँको व्यास नगरपालिका–९ स्थित मासफाँट (कुमाल गाउँ टोल) र वडा नं कै ९ स्थित मध्यमासफाँट (कुसुमे) टोलका व्यक्तिबीच झगडा हुँदा आठ जना घाइते भएका...
पोखरा: विश्वव्यापी फैलिएको कोरोना भाइरसको सङ्क्रमणसँग जोगिनका लागि देशैभर आवश्यक तयारी भइरहेको अवस्थामा गण्डकी प्रदेशमा स्वास्थ्यकर्मीले लगाउने विशेष प्रकारको सुरक्षा उपकरण (पिपिई) २०० को सङ्ख्यामा...
हुम्ला : हुम्लामा ६ महिनाको छोरी हत्या गरेको आरोपमा बुबा पक्राउ परेका छन् । दिनेश चौलागाईँकी श्रीमतीले छोरीको हत्या गरेको उजुरी दिएपछि उनलाई प्रहरीले नियन्त्रणमा...
नुवाकोट : कोभिड–१९ को सङ्क्रमण्ण फैलन नदिन सरकारले चैत ११ देखि १८ गतेसम्म देशभर लकडाउन गरेको अवधिमा विभिन्न परिस्थितिमा नेपालमा रोकिएका विदेशी नागरिकको उद्धार तथा...
काठमाडौँ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले देशभरका पुनःस्थापना केन्द्र, वृद्धा आश्रममा रहेका ज्येष्ठ नागरिकलाई राहत स्वरुप तीन महिनाका लागि मासिक रु १० हजार...
सिओल : कोरोना सङ्क्रमित बिरामी हो हैन पत्ता लगाउन सहयोगी हुने दुई हजार किट्स नेपाललाई सहयोग गर्ने उद्देश्यले एनआरएन कोरियाको नेतृत्वमा यहाँका नेपालीबाट गरिएको सहयोग...
पोखराको लेकसाइडमा २८ वर्षदेखि मुनडान्स रेष्टुरेन्ट एण्ड बार सञ्चालन गर्दै आउनुभएका युवा पर्यटन व्यवसायी दोर्जे लामाले सरकारले लकडाउनको घोषणा गरेपछि अलपत्र विदेशी पर्यटकलाई निःशुल्क खाना...
बेलायत : बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र स्वास्थ्यमन्त्री ह्याट ह्यानकक पनि कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ । प्रधानमन्त्री जोनसनको कार्यालय डाउनिङ्ग स्ट्रीटका अनुसार जोनसनले आफूलाई कोरोनाभाइरसका...