बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ काराेबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ काराेबार ?

काठमाडाैँ । नेपाली बजारमा आइतबार सुनको मूल्य ७ सय रुपैयाँले बढेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार सुन प्रतितोला २ लाख ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । 

तर, आज आइतबार सुनको मूल्य ७०० रुपैयाँले बढ्दै २ लाख ९९ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, चाँदीको मूल्य पनि आज तोलामा ३५ रुपैयाँले बढ्दै ४ हजार ६५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । अघिल्लो साताको शुक्रबार चाँदी तोलाको ४ हजार ६२० रुपैयाँमा कारोबार भएको थियो ।

छुटाउनुभयो कि ?