समाज

भारतबाट आएर क्वारेन्टाइनमा बसेका डाेटीका दुई महिलाले क्वारेन्टिनमै जन्माए छोरा

डाेटी । भारतबाट रोजगारी गरी फर्किका डोटीका दुई महिलाले क्वारेन्टिनमै शिशु जन्माएका छन्। दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकाका दुई महिलाले क्वारेन्टिमै शिशुलाई जन्म दिएका हुन्। उनीहरु केही दिनअघि आफ्ना...