लकडाउनको ७३औँ दिनमा खुलेकाे काठमाडाैं (फोटोफिचर)

लकडाउनको ७३औँ दिनमा खुलेकाे काठमाडाैं (फोटोफिचर)

 

काठमाडौं । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउन साढे दुई महिना हुनलाग्याे । 

कोरोना संक्रमणबाट बच्न गरिएको लकडाउनले मानिसको दैनिक जीविकोपार्जनमै समस्या हुन थालेको छ । 

जसका कारण आजदेखि भने व्यापारीहरुले बाध्य भएर पसल खोलेका छन् । उनीहरुले आफूहरुले रहरले नभइ बाध्यताले याे कदम चालेकाे बताएका छन् । 


हेरौं,  केही तस्बिर ।