काठमाडाैं । अन्य मुलुकका नागरिकहरुलाई आवासिय भिसा दिनका लागि खुलाईने ईलेक्ट्रिक डाईभर्सिटि भिसा (ईडिभी)को नतिजा शनिबार राती सार्वजनिक भएको छ । ईडिभीको नतिजा सार्वजनिक भएलगत्तै नेपालस्थित अमेरीकी दुतावासले एउटा सन्देश...
काठमाडौँ । सरकारले आइतबारदेखि देशभरका सबै मालपोत कार्यालय खुल्ने भएको छ ।
लकडाउन शुरु भएपछि बन्द गरिएका मालपोत कार्यालय पुनःसञ्चालनमा ल्याउने तयारीका साथ भूमिसुधार...
दार्चुलाको व्यास क्षेत्रमा पर्ने कुटी, नाभी, गुञ्जी र कालापानीलाई समेटेर नेपालले यही जेठ ७ गते नक्सा सार्वजनिक गर्यो । त्यसको एक हप्तापछि आएको आगामी आर्थिक...
नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले ४० जनामा कोरोना पुष्टि गरेको छ । अस्पतालले दिएको जानकारी अनुसार, कोरोना पुष्टि हुनेमा बाँकेका १२ जना र बर्दियाका २८...
संयुक्त अरब इमिरेट्स (यूएई) मा अप्ठेरोमा परेकी रिना थापालाई आबुधाबीस्थित नेपाली दूतावासबाट शुक्रबार नेपाल फर्किनका लागि तयारी रहन फोन आयो । उनलाई दूतावासले पहिलो उडानमा...
काठमाडौँ । सरकारले वायु सेवा उडानमा संलग्न कम्पनीका लागि नयाँ हवाई उडान मापदण्ड ल्याएको छ ।
उडानपूर्व वायु सेवा सञ्चालकले जहाजलाई अनिवार्य रूपमा डिस्इन्फेक्ट...
कोभिड–१९ विरुद्धको खोप अध्ययनमा यतिबेला विश्वका वैज्ञानिक जुटेका छन् ।
जडीबुटीको खानी नेपालबाट पनि महामारीविरुद्धको खोप अध्ययनमा डा. ललितकुमार लाल दास तीन महिनादेखि जुटेेेेका...
प्रहरीका ७३ प्रहरी नायव निरीक्षक (सई) प्रहरी निरीक्षक (इन्सपेक्टर) मा बढुवा भएका छन् । बढुवा समितिको शुक्रबारको बैठक अनुसार प्रहरी प्रधान कार्यालयले बढुवा सूची प्रकाशित...
नेपाल मजदुर किसान पार्टीले १८ वर्षमाथिका सबै नागरिकले अनिवार्य शैन्य तालिम लिनेगरी संविधान संशोधन विधेयक संसद्मा दर्ता गरेको छ । शुक्रबार सांसद प्रेम सुवालले विधेयक...
कोभिड १९ का कारण विदेशबाट फर्कने नागरिकलाई सरकारले क्रमशः स्वदेश फर्काइरहेको छ । शुक्रबारदेखि स्वदेश फर्काउने क्रम सुरु भएको छ । युएई र म्यानमारबाट दुई...
युएईबाट १६८ जना नेपालीलाई स्वदेश ल्याइएको छ । एयर अरेबियाको विमानमार्फत् नेपाली फर्केका हुन् । विदेशमा अलपत्र परेका नागरिक उद्दार गर्ने नीति अनुसार सरकारले शुक्रबारदेखि...
जुम्लाको क्वारेन्टाइनमा मृत्यु हुनुभएका ६५ वर्षीया वृद्धाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणबाट नेगेटिभ रिपोर्ट आएको छ प्रतिष्ठानले जनाएको छ । ...
बल्ल बल्ल आफ्ना सन्तानलाई विद्यालय पठाउन थालेका डोमहरू शिक्षाको अभावले गर्दा सरकारले उपलब्ध गराउने सेवा सुविधा र संविधान प्रदत हकअधिकारबारे पूरै बेखबर देखिन्छन् । उनीहरू...
काठमाडाैं । म्यानमारबाट उद्दार गरिएका २६ जना नेपालीलाई नेपाली सेनाले वसुन्धारातर्फ लगेको छ । उनीहरुलाई वसुन्धारामा रहेको यति पार्टी प्यालेसमा तयार पारिएको होल्डिङ सेन्टरमा राख्न...
भद्रपुर । झापा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ बिहीबारदेखि क्वारेन्टाइनमा बसेका छन्।
नगरप्रमुख श्रेष्ठसंगै उनका चालक र सहयोगी समेत क्वारेन्टाइनमा बसेका हुन्।
भद्रपुरको कलबलडुडी...