समाज

उजुरीकर्ता नआएपछि प्रस्तावित राजदूत खतिवडा र रेग्मीको सुनवाइ सर्यो

काठमाडौं । अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरु युवराज खतिवडा र लोकदर्शन रेग्मीविरुद्ध उजुरी गर्नेहरु सम्पर्कमा नआएपछि आगामी २७ गते सुनुवाइ गर्ने संसदीय सुनुवाइ समितिले निर्णय गरेको छ । गत...