समाज

बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १४५ जनाको मृत्यु

अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी बुधबार दिउँसो सम्म १ सय ४५ जनाको मृत्यु भएको छ। ...