समाज

आज यी क्षेत्रमा भारी वर्षा हुँदै, सतर्कता अपनाउन आग्रह

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशभरको मौसममा बदली सँगै अहिले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा र मधेश प्रदेशको एक-दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको...