समाज

बाँकेमा ६ कोरोना सङ्क्रमितको मृत्यु

बाँके । बाँकेमा गए रातभरीमा छ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। मृतकमा बाँकेका तीन, दाङ्घका दुई र कपिलवस्तुका एक जना रहेका छन्। जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका अनुसार दाङ्घ...