समाज

केन्द्रीय कार्यालय थापाथलीबाटै  पक्राउ परिन बालिका खड्का

काठमाडौं । एमालेको नयाँ पार्टी कार्यालय थापाथलीबाट बालिका खड्का पक्राउ परेकी छिन् । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई गालीगलौज गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । बिहीबार थापाथली...