नुवाकोट । भाद्र १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली नदीको बहाव बढ्दा नुवाकोटको तारकेश्वर गाउँपालिकाअन्तर्गत तारुकाघाट र दर्शनटार क्षेत्रमा नदी कटान तीव्र भएको छ। कटानका कारण दर्जनौँ...
हुप्सेकोट । नवलपुरको हुप्सेकोट गाउँपालिका-६ पेलेगामा जमिनमुनिबाट निरन्तर धुँवा निस्किनुको कारण कार्बन मोनोअक्साइड नामक ग्यासको उपस्थिति रहेको भू-गर्भविद्हरूले प्रारम्भिक निष्कर्ष निकालेका छन्। ...
गोरखा । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–१ सामागाउँस्थित मनास्लु हिमाल आरोहणका लागि गएका एक विदेशी आरोहीको मृत्यु भएको छ । ५० वर्षीय सिङ्गापुरका लाउ वी सेङको...
काठमाडौँ । नेपाल–चीन सीमा क्षेत्रमा भदौ १० गते आएको विनाशकारी बाढीको पृष्ठभूमिमा मानव गतिविधिबाट बढेको जलवायु परिवर्तनले महत्त्वपूर्ण भूमिका खेलेको वैज्ञानिकको एक टोलीले गरेको नयाँ...
काठमाडौँ । बाल हिंसा तथा यौन दुर्व्यवहारको आरोपमा बूढानीलकण्ठ नगरपालिका–५ मा रहेको अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) का आठ पदाधिकारी निलम्बनमा परेका छन् । ...
काठमाडौँ । यातायात व्यवस्था विभागले लामो समयदेखि रोकेको सार्वजनिक यात्रुवाहक सवारी साधनको दर्ता सर्तसहित खुला गरेको छ । असोज १ गतेदेखि लागू हुने गरी विभागले...
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह र नेपालका लागि अमेरिकाकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच भेट भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरूबीच शिष्टाचार भेटवार्ता भएको...
काठमाडाैँ । सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी भएको छ। बुधबार बिहान साढे ८ बजेतिर सर्वोच्चको नयाँ भवनको भुइँतलामा रहेको मुद्दा फाँटमा आगो लागेको पाइएको हो।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ताहिर अलि भाटले साताको आइतबार दिइँदै आएको बिदा खारेज गर्न माग गरेका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै...
काठमाडौं । न्याय परिषदको बैठकले सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेल, जिल्ला न्यायाधीश हिमलाल बेलबासे र फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक गजेन्द्र बहादुर सिंहलाई उच्च अदालतको न्यायाधीशमा...
काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका-१, तौलुङस्थित गरुड क्यासिनोभित्र नेपाली नागरिक प्रवेश गराई जुवा तास खेलाएको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ। ...
काठमाडौँ । नेपाल र माइक्रोनेसियाको संघीय राज्यबीच आज कूटनीतिक सम्बन्ध स्थापना भएको छ । नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेका देशहरूका सङ्ख्या यससँगै १८५ पुगेको छ...
काठमाडौँ । देशका केही जिल्लामा आज (भदौ ३०) पनि आकस्मिक बाढीको जोखिमको पूर्वानुमान छ । वर्षासँगै कतिपय सानाठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको...
काठमाडौं । एन्थ्रोपिकका सुरक्षा अनुसन्धानकर्ता ज्याकोब कक्सनले एआई प्रविधिको खतरनाक पाटोतर्फ विश्वको ध्यान आकर्षित गरेका छन् । तर, धेरै विज्ञहरूले उनका अभिव्यक्तिमाथि आशंका व्यक्त गरिरहेका...