काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले राजीनामा दिएकी छन् । यादवले बिहीबार प्रधानमन्त्री बालेन शाहलाई भेटेर राजीनामा बुझाएको उनको सचिवालयले जनाएको छ । ...
काठमाडाैँ । विश्व बजारमा बुधबार कच्चा तेलको लगातार चौथो दिन पनि बढेको छ । पश्चिम एसियामा द्वन्द्व चर्किँदै गएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढेको हो...
काठमाडौँ । हालै आएको बाढीका कारण काठमाडौँ उपत्यकामा देखिएको एलपी ग्यासको आपूर्ति समस्या समाधान गर्न सरकारले नयाँ व्यवस्था लागू गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सरकार कसैले ढाल्न नसक्ने बताएका छन् । जेन–जीले काठमाडौंमा गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ...
काठमाडौँ । भोटेकोशी र त्रिशुली नदीमा आएको बाढीले बगाएका १ हजार ३५७ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार...
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका-१४ स्थित लवकी पोखरीको डिल तथा आसपासको जग्गा खाली गराउने सम्बन्धमा राजगुठीले जारी गरेको ७ दिने सूचनाको स्थानीयबासीले विरोध गरेका छन् ।
काठमाडौँ । अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वङले नेपालमा हालै भएको विपद्प्रति दुःख व्यक्त गर्दै क्यानबेरास्थित नेपाली दूतावास पुगेर शोक पुस्तिकामा हस्ताक्षर गरेकी छन् । ...
काठमाडौँ । भोटेकोशी नदीमा विनाशकारी बाढी आउदा विभिन्न जातजातिलाई आघात पुग्ने शब्द प्रयोग गर्दै भिडियो बनाएर सामाजिक सञ्जालमा सेयर गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...
काठमाडौँ । म्याग्दीको बेनी नगरपालिका–२, खबरा बस्ने ७२ वर्षीया मनकुमारी घिमिरेको धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा उनका नाती पक्राउ परेका छन्। ...
नुवाकोट । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका छन् । बाढीले पुर्याएको क्षति र पछिल्लो अवस्थाबारे बुझ्न राष्ट्रपति...
काठमाडौँ । त्रिशूली–३ बी जलविद्युत् आयोजनामा कार्यरत रहँदा बाढीमा परी बेपत्ता भएका कर्मचारीका परिवारले आज काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। ...