समाचार

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) अब सेवाग्राहीको घर घरमै

काठमाडौँ। सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को छपाइ र वितरण प्रक्रियालाई थप व्यवस्थित, छिटो र सहज बनाउन सरकारका तीन निकायबिच त्रिपक्षीय सम्झौता भएको छ। ...