बनेपा । काभ्रेपलाञ्चोकमा सम्भावित भारी वर्षासँगै बाढीपहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा चार दिन रातिको समयमा सवारी आवागमन रोक्ने निर्णय गरिएको छ ।
विराटनगर । बङ्गालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीका कारण देशैभर भारीदेखि अति भारी वर्षा हुनसक्ने मौसमी चेतावनीसँगै कोशी प्रदेशका पहाडी तथा हिमाली जिल्लाहरूमा सम्भावित...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले उपभोक्तालाई दिइने बिजुलीमा कटौती हुन नदिने स्पष्ट पारेका छन्। ...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले असोज ९ गतेदेखि देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले सम्पूर्ण नागरिकलाई सुरक्षित रहन, सचेत बन्न तथा...
काठमाडौँ । सम्भावित भारी वर्षा र त्यसबाट निम्तिने बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै सरकारले नदीको अवस्था र सम्भावित विपद्को निरन्तर निगरानी गर्ने भएको छ...
काठमाडौँ । बिहीबारदेखि टाढा र रातको समयमा यात्रा नगर्न यातायात व्यवसायीले आह्वान गरेका छन् । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले एक विज्ञप्ति जारी गर्दै बिहीबारदेखि...
गोरखा । मनास्लुको हिउँ पहिरोमा पुरिएर मृत्यु भएका दुईजनाको शव काठमाडौँ लगिएको छ । मनास्लुको फेदीमा रहेको चुमनुब्री १ सामागाउँबाट बुधबार बिहान हेलिकोप्टरमार्फत काठमाडौं लगिएको...
काठमाडौँ । बंगालको खाडीमा रहेको न्यूनचापीय क्षेत्र हाल गहिरो न्यूनचापीय क्षेत्र (डिप डिप्रेसन) का रूपमा परिणत भएको र आगामी दिनमा थप शक्तिशाली बन्दै पश्चिम-उत्तरपश्चिम दिशातिर...
काठमाडौँ । काठमाडौंमा मनाइने प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा आजदेखि औपचारिक रूपमा सुरु भएको छ । इन्द्रजात्राको सुरुआतसँगै हनुमानढोका दरबार क्षेत्रस्थित कालभैरवअगाडि विधिपूर्वक इन्द्रध्वजसहितको लिंगो ठड्याइएको...