सरकारले दानबहादुर कार्कीलाई आइजिपीबाट हटायो, मनोज केसीलाई बनाउने निर्णय

काठमाडौँ । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीलाई हटाएर उक्त ठाउँमा एआइजी मनोज केसीलाई आइजिपी बनाउने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले आइजिपी कार्कीलाई प्रधानमन्त्री बालेन शाहको सुरक्षा सल्लाहकार बनाउने निर्णय गर्दै केसीलाई आइजिपी बनाउने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिए।

सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीलाई हटाएर उक्त ठाउँमा एआइजी मनोज केसीलाई आइजिपी बनाउने निर्णय गरेको छ।