समाचार

कोइरालाले भने :‘प्रधानमन्त्रीको पिए राजश्वको डीजी छन्, सुन तस्करीको छानबिन उनैले गर्ने ?’

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सुन तस्करीको छानबिनमा राजश्व अनुसन्धान विभागमात्र संलग्न गराएर प्रहरीलाई बाइपास गरिएकोमा शंका व्यक्त गरेका छन् । नेपाल प्रेस युनियन काठमाडौंको कार्यक्रममा डा....