समाचार

पार्टी कार्यालय खाली गर्न लिङ्देनलाई बालेनको चेतावनी

काठमाडौं । काठमाडौँ  महानगरपालिकाले धम्बाराहीस्थित राप्रपाको पार्टी कार्यालय हटाउन अल्टिमेटम दिएको छ । महानगरपालिकाले  माइकिङ गर्दै सोमबारभित्र पार्टी कार्यालय हटाउन अल्टिमेटम दिएको हो । मेयर बालेन शाहको निर्देशन बमोजिम शुक्रबार...

ताजा समाचार