समाचार

पोखरा बसपार्क क्षेत्रको सडकमा आजदेखि पार्किङ निषेध

काठमाडौं । पोखरा बसपार्क क्षेत्रका सडक छेउछाउमा आजदेखि पार्किङ निषेध गरिएको छ । पृथ्वीचोकेदेखि सेती पुल (चाइनापुल) सम्म सडक छेउमा पार्किङ गर्न निषेध गरेको पोखरा महानगरपालिकाले जनाएको छ । ...