पोखरामा रवि लामिछानेमाथि खोया* प्रहार

पोखरामा रवि लामिछानेमाथि खोया* प्रहार

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि खोया* प्रहार भएको छ । पोखरामा आयोजित एक कार्यक्रममा उनीमाथि खोया प्रहार भएको हो । 

खोया प्रहार गर्ने एक जनालाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बतायो । 

यसअघि कोशी प्रदेशमा एमाले अध्यक्ष केपी ओलीमाथि पनि हातपात भएको थियो । सो प्रकरणमा पनि प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको थियो । 

यसअघि खोया हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ । सम्पादक