समाचार

सम्पर्कविहीन १९ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा  आउन हेडक्वाटरको निर्देशन

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले आफूखुशी गैरहाजिर रहेका १९ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। शुक्रबार सूचना जारी गरी कार्यालयले दुई महिनाभन्दा बढी समयदेखि आफूखुशी गैरहाजिर रहेका...