काठमाडौं । काठमाडौं महानगरपालिकाले आलोकनगर क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाइएका भौतिक संरचनामाथि डोजर चलाएर भत्काएको छ। वडा कार्यालयले खेलकुद पार्क बनाउने तयारी गरेको सार्वजनिक जग्गामा बनेका अस्थायी घर टहरा भत्काएको...
बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीसँग बयान लिन थालिएको छ। जिल्ला सरकारी वकील कार्यालयका प्रमुख सन्देश श्रेष्ठको अगुवाइमा...
अर्घाखाँची । अर्घाखाँचीमा भएको जिप दुर्घटनामा गम्भीर घाइते भएका दुई जनाको मृत्यु भएको छ। दुर्घटनापछि गम्भीर घाइते भएका अर्घाखाँचीको भूमिकास्थान(२ कि ३४ वर्षीया देवा बेलबासे...
काठमाडौं । रुसी सेनामा भर्ती भएकाका आफन्तहरूले नेपालीहरूलाई स्वदेश फर्काउन पहल गरिदिन सरकारसँग आग्रह गरेका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरूले रुसी सेनामा...
काठमाडौं । प्रहरीले काठमाडौंको दरबारमार्गस्थित क्यासिनो प्यालेसबाट नौजनालाई पक्राउ गरेको छ । क्यासिनो प्यालेसको अन्डर ग्राउन्डमा अनलाइन सट्टेबाटी गर्दै गरेका उनीहरूलाई गएराति पक्राउ गरेको हो...
सिमरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानबिन हुने बताएका छन् । सोमबार बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीले सो कुरा...
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले कोसी प्रदेशको राष्ट्रियसभा निर्वाचन परिणामपछि नेपाली कांग्रेससँगको गठबन्धनबारे आफूहरुले गम्भीर समीक्षा गर्नुपर्ने अवस्था आएको बताएका छन् ।
काठमाडौँ । ब्रुनाई पठाइदिने भन्दै पश्चिम बंगालको बागडोग्रा पुर्याएर भारतीय महिलालाई बेचबिखन गरेको आरोपमा फरार भएका व्यक्ति पक्राउ परेका छन् ।धादिङ साबिक सेमजोङ गाविसका-८ हाल...
काठमाडौं । जिल्ला प्रहरी कार्यालय खोटाङले ६ महिनासम्म कुनै पनि बिदा नलिने प्रहरी कर्मचारीलाई स्पष्टीकरण सोधेको छ । प्रहरी नियमावली २०७१ अनुसार दिइएको बिदा सुविधा...
काठमाडौं । सुर्खेतमा बहिनीको बलात्कार घटना प्रहरीसम्म पुर्याउने छोराको हत्या आरोपमा बुवा पक्राउ परेका छन् । आफ्नै बुवाले छोरीको बलात्कार गरेको भन्दै उनका छोरा उजुरी...
काठमाडौं । ब्रान्डेड मदिराका नक्कली उत्पादन गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ९ जनालाई पक्राउ गरेको हो । प्रहरीले...