त्रिशूलीमा खसेको बसमा थिए ३१ जना, यस्तो छ टिकट विवरण (नामसहित)

त्रिशूलीमा खसेको  बसमा थिए ३१ जना, यस्तो छ टिकट विवरण (नामसहित)

चितवन । आज शुक्रबार बिहान काठमाडौँबाट रौतहट गौरका लागि जाँदै गर्दा मुग्लिन-नारायणगढ सडकअन्तर्गत चितवनस्थित त्रिशूली नदीमा खेसेको प्रदेश०३-७०१ २४९५ नम्बरको गणपति बसमा चालकसमेत जम्मा ३१ जना सवार रहेकाे खुलेको छ। 

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालले उपलब्ध गराएको विवरणअनुसार बसका धनी चालक र सहचालकसहित ३१ जना सवार थिए। जसमध्ये रौतहटको गढीमाई नगरपालिका-३ बस्ने वर्ष २६ का सुरज गुप्ता भने बाँच्न सफल भएको उनले बताए। उपचारपछि हाल उनी एयरपोर्टनजिक आफन्तकोमा बसेका छन्।

यी ३० जना भने बेपत्ता छन्-

-टिकटमा नाम उल्लेख नन्दुजी (मोबाइल नम्बर ९८०९२८८६८०) सहित ५ जना,

-अमृताजी (मोबाइल नम्बर ९८२३५२२९३९) सहित २ जना

-हरिशचन्द्र जी (मोबाइल नम्बर ९८६७७७७५७६) समेत २ जना

-शम्भु/नवीनजी (मोबाइल नम्बर ९८१९२४६८६४ ५) समेत ४ जना

-राजु पटेल (मोबाइल नम्बर ९८०४२८०१४२)

-नन्दन दास (मोबाइल नम्बर ९७०६९३४५५०)

-प्रिन्स जैसवाल (मोबाइल नम्बर ९८१२३५६७७८)

-सिकेन्द्रजी (मोबाइल नम्बर ९८२१२८७२७५)

-वकिल खा (मोबाइल नम्बर ९८१०३१४६४५)

-ओम (मोबाइल नम्बर ९८२६२०१०६२)

-राज किशोर (मोबाइल नम्बर ९८०३८३६३०९)

-नाम थर वतन नखुलेको जोरपाटी काउन्टरबाट चढेका ५ जना

-शैलेन्द्र (मोबाइल नम्बर ९७०७४१७१४०)

-फिरोज/राहुप मिया (मोबाइल नम्बर ९७०३४६५००९)

-बस धनी राकेश जैसवाल (मोबाइल नम्बर ९८१६१०७७५३)

-सहचालक (मोबाइल नम्बर ९८२१८६२९७७)

-बसका चालक किशोर कुमार चौधरी