समाचार

चार सवारी साधन ठोक्किँदा चितवनमा भयानक दुर्घटना, १ जनाको मृत्यु, यी हुन् २२ घाइते

चितवन । चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा गएराति चार सवारी साधन एकापसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्...