समाचार

उपनिर्वाचनः  इलाम २ मा मतगणना सुरू

इलाम । इलाम क्षेत्र नम्बर २ मा शनिबार भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना सुरू भएको छ। इलाम नगरपालिका(७ स्थित गौतमबुद्ध सभागृहमा मतगणना सुरू भएको मुख्य निर्वाचन अधिकृत केशबप्रसाद घिमिरेले अन्नपूर्णलाई...

ताजा समाचार